पहिलो अन्तर्राष्ट्रिय बीग डाटा प्रबिधि तथा प्रहरी आधुनिकीकरण फोरममा नेपाल प्रहरी सहभागी
मित्र राष्ट्र चीन सरकारको निमन्त्रणामा चीनको गुझाऊ प्रदेशको गुयाङग शहरमा साउन ९ देखि १२ गतेसम्म आयोजित पहिलो अन्तर्राष्ट्रिय बीग डाटा प्रबिधि तथा प्रहरी आधुनिकीकरण फोरममा नेपाल प्रहरीले सहभागिता जनाएको छ । कुल १४ एशिएन राष्ट्रका २ सय ४० जना प्रहरी अधिकृतहरुको सहभागिता रहेको उक्त फोरममा नेपाल प्रहरीको तर्फबाट प्रहरी प्रधान कार्यालय संचार निर्देशनालयका प्रमुख प्रहरी … Continue reading पहिलो अन्तर्राष्ट्रिय बीग डाटा प्रबिधि तथा प्रहरी आधुनिकीकरण फोरममा नेपाल प्रहरी सहभागी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed