पहिरोले पाइप बगाउँदा ५०० परिवार खानेपानीबाट बञ्चित

सल्यान पहिरोले  खानेपानीको पाइप बगाउँदा सात गाउँका सयौँ परिवार खानेपानीबाट बञ्चित भएका छन्। पहिरोले खानेपानीको पाइप बगाउँदा छत्रेश्वरी गाउँपालिकाका झिम्पेको तारुपारे, लेखपोखराको महानेटा, मैनेरी, सेतामारे, पोखरा, दियार गाउँ, पाखापानीका करिब ५०० घर खानेपानीबाट बञ्चित भएका हुन्। छत्रेश्वरी गाउँपालिका–४ झिम्पे खर्सुबासबाट वडा नम्बर ५ लेखपोखरा ल्याइएको खानेपानीको पाइप अविरल वर्षासँगै गएको पहिरोले बगाएको हो। डोबरा खोलामा … Continue reading पहिरोले पाइप बगाउँदा ५०० परिवार खानेपानीबाट बञ्चित