नौ बुँदे घोषणा पत्र जारी गदै मुख्य मन्त्री स्तरीय बैठक सम्पन्न

पोखरामा आयोजित मुख्यमन्त्रीस्तरीय बैठकले ९ बुँदे पोखरा घोषणापत्र जारी गर्दै शुक्रबार सम्पन्न भएको छ। उनीहरुले संघीयताको कार्यान्वयन लागि प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय राजनीतिक संयन्त्र खडा गर्न माग गरेका छन्। उच्चस्तरीय संयन्त्रको सचिवालय सहितको प्रशासनिक संरचना बनाउन, अन्तर प्रदेश समन्वय परिषदको स्थानीइ सचिवालय स्थापना गर्न उनीहरुको माग छ। बैठकले नागरिकता वितरण, सीमा व्यवस्थापन र राहदानी वितरणबाहेक अन्य … Continue reading नौ बुँदे घोषणा पत्र जारी गदै मुख्य मन्त्री स्तरीय बैठक सम्पन्न