नेपाल टेलिकमले सुरु गर्यो फाइबर सेवा
नेपाल टेलिकमले घरसम्म फाइबर अर्थात् (एफटीटीएच) सेवाअन्तर्गत इन्टरनेट सेवाका साथै आर्इपी प्रविधिमार्फत चल्ने ‘भ्वाइस टेलिफोन’ सेवा सुरु गरेको छ । सेवा आरम्भको अवसरमा साउन १० देखि ३ महिनासम्मका लागि व्यावसायिक प्रवर्द्धधन गर्न कम्पनीको सञ्जालभित्र भ्वाइस सेवा निःशुल्क गरिएको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिएकी छन् । आईपी प्रविधि अन्तर्गतको एफटीटीएच सेवामा उच्च गतिको गुणस्तरीय डाटाका … Continue reading नेपाल टेलिकमले सुरु गर्यो फाइबर सेवा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed