नेपाल कम्युनिस्ट पार्टीमा अव एक ब्यक्ति, एक पद

संघ-प्रदेशका मन्त्री, दलका नेता-उपनेता, प्रमुख सचेतक-सचेतक, संसदीय समिति सभापति, जिल्ला समन्वय समिति प्रमुख र स्थानीय तहका प्रमुख-उपप्रमुख पार्टीको कार्यकारी भुमिकामा बस्न नपाउने, केन्द्रीय कार्यालय धुम्बाराही, पेरिसडाँडामा जनसंगठन र बिभागको कार्यालय रहने  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले एक ब्यक्ति एक कार्यकारी भुमिकाको नीति तय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बसेको केन्द्रीय सचिवालय बैठकले एकताको भावनाअनुसार … Continue reading नेपाल कम्युनिस्ट पार्टीमा अव एक ब्यक्ति, एक पद