‘नेपाल कम्युनिष्ट पार्टी हेर्न केही घण्टामात्रै पर्खनुस्’ : बामदेव गौतम

एमाले र माओवादी केन्द्रबीच बिहीबार पार्टी एकताको घोषणा हुने नेताहरुले बताएका छन् । बुधबार अपरान्ह बसेको एमाले स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले विहीबार पार्टी एकता गर्ने सहमति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग गरिएको जानकारी गराएका हुन् । दुई पार्टीबीच बेलुकासम्म एकता घोषणा हुनेगरी बिहीबार विहान पार्टी एकता संयोजन समितिको बैठक … Continue reading ‘नेपाल कम्युनिष्ट पार्टी हेर्न केही घण्टामात्रै पर्खनुस्’ : बामदेव गौतम