नेकपा एकीकरण : ६६ जिल्ला कमिटीको भागबण्डा मिल्यो (हेर्नुहोस् सूचीसहित)
तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को तल्लो तहको एकीकरण अन्तिम चरणमा पुगेको छ । हालसम्म ६६ जिल्ला कमिटीको भागबण्डा सर्वसम्मत रुपमा टुङ्ग्याइएको छ । बाँकी जिल्लाको टुङ्गो लगाउन कार्यदललाई बिहीबार (भोलि) सम्मको समय दिइएको छ । नेकपा स्रोतका अनुसार भागबण्डा भएका ६६ मध्ये तत्कालिन एमालेले ४० र … Continue reading नेकपा एकीकरण : ६६ जिल्ला कमिटीको भागबण्डा मिल्यो (हेर्नुहोस् सूचीसहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed