नेकपाभित्र तीव्र विवाद : एकीकरण भर्इनसक्दै चर्को आन्तरिक द्वन्द्व !

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद चुलिएको छ । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओपादी केन्द्र) बीच जेठ ३ मा एकीकरण भएर बनेको नेकपामा तीन महिना नबित्दै आन्तरिक कलह चुलिएको हो । जिल्ला र अन्य कमिटीको केन्द्रमा सिफारिस गरिएका नामावलीप्रति नेता माधवकुमार नेपाल पक्षले तीव्र असन्तुष्टि जनाउँदै आएको छ । खासगरी पाँच नम्बर प्रदेशमा आफ्नो … Continue reading नेकपाभित्र तीव्र विवाद : एकीकरण भर्इनसक्दै चर्को आन्तरिक द्वन्द्व !