नेकपाको केन्द्रीय समितिमा पूर्वएमालेबाट को–को परे ? (२४१ को नामावलीसहित)

 

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकृत भएर हालै गठन भएको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समिति ४ सय ४१ सदस्यीय हुने भनिएको छ । तीमध्ये २ सय ४१ जना तत्कालीन एमालेबाट र २ सय जना तत्कालीन माओवादी केन्द्रबाट समावेश हुँदैछन् ।

तत्कालीन एमालेले केन्द्रीय समितिमा रहने २ सय ४१ जनाको नामावली टुंग्याइसकेको छ भने तत्कालीन माओवादी केन्द्रबाट समावेश हुने २ सय जनामध्ये ८४ जनाको नामावली मात्रै टुंगिएको छ र बाँकी १ सय १६ को छनौट मापदण्ड बनाएर गरिने बताइएको छ ।

तत्कालीन एमालेबाट चाहिँ एकताअघिसम्म केन्द्रीय समितिमा रहेका सदस्यमा ४५ जना थप गरी २ सय ४१ जनाको नामावली टुंग्याइएको हो । पूर्वएमालेको स्थायी समितिले ४१ सदस्य टुङ्ग्याउन अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालाई जिम्मा दिएको थियो ।

तत्कालीन एमालेबाट नवगठित नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिमा रहने सबै २ सय ४१ को नामावली यसप्रकार छ–

Credit : newskoseli.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.