नेकपाका केन्द्रीय नेताहरु गिरफ्तार / कमान्ड इन्चार्ज विरहीको आपत्ति

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मधेशी मुक्ति मोर्चा नेपालका अध्यक्ष देवनारायण शाह , सोही पार्टीका केन्द्रीय सल्लाहकार समितिका सदस्य राम लखन महत्तो, धनुषा जिल्ला इन्चार्ज राजु कार्की र सहिद तथा बेपत्ता परिवारका धनुषा जिल्ला अध्यक्ष यादव कवारीलाई धनुषा प्रहरीले गिरफ्तार गरेको छ । बिहीबार बिहान ८ बजे पूर्व सभासद तथा केन्द्रीय सल्लाहकार राम लखनको … Continue reading नेकपाका केन्द्रीय नेताहरु गिरफ्तार / कमान्ड इन्चार्ज विरहीको आपत्ति