निर्मला हत्या प्रकरणः आफन्त जोगाउन मोडियो घटना ! ‘राहत होइन, दोषी पत्ता लगाउ’
निर्मला पन्त पढ्न गएर बेपत्ता भएको रोशनी बम र बबिता बमको घरबाट अनुसन्धन गर्नुपर्छ भनेर प्रहरीलाई कसैे भनिराख्नुपर्ने विषय होईन । तर तत्कालीन प्रहरी उपरीक्षक डिल्ली विष्टको टोली मात्र होईन केन्द्रीय अनुसन्धान ब्युरो सिआईबी का प्रहरी उपरीक्षक अंकुर जोशीको टोलीले पनि निर्मलाका आफन्त र स्थानीयको आग्रहअनुसार घरबाट अनुसन्धान गर्ने चासो दिएनन् । साउन ११ गतेदेखि … Continue reading निर्मला हत्या प्रकरणः आफन्त जोगाउन मोडियो घटना ! ‘राहत होइन, दोषी पत्ता लगाउ’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed