विगत केहि समयदेखि संघीयतामा कर्मचारी समायोजनका बिषयमा बिभिन्न कुराहरू सामाजिक संजालमा ब्याप्त छन । कसैले कर्मचारीतन्त्रलाई गाली गरेको त कतै नेपालमा संघीयता कार्यान्वयनमा कर्मचारीतन्त्र बाधक बनेको कुरा आइरहेका छन । स्वभावैले, कर्मचारीतन्त्र चाहे बिकसित राष्ट्रको होस वा अविसित, उनीहरू आफ्नो बृति, सेवा, सुविधा र सुरक्षाको लागि सचेत हुन्छन । राज्यले जति उनीहरूलाई बलियो र परिवर्तन … Continue reading निजामति सेवा र अभिभावकत्व
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed