दोलखाका ६ वटा स्थानीयतहकाएकसय३ जनाबालबालिकाअझै विद्यालयबाहिर छन् । जिल्लामाविद्यालयजाने उमेर समूहकाएकसय ३ जनाविद्यार्थी विभिन्नकारणले विद्यालयबाहिर रहेकाजिल्लाशिक्षाविकास तथा समन्वयइकाइ दोलखाका सुचनाअधिकारी भक्तबहादुर गोदारले जानकारी दिनुभयो ।
दोलखाको ९ वटा स्थानीयतहमध्ये सबै भन्दाकमविगु गाउँपालिकामा७जना र सबै भन्दा बढि जिरी नगरपालिकामा २९ जनाबालबाबालिकाविद्यालयबाहिर रहेका छन् । जिल्लाको वैतेश्वर गाउँपालिकामा १४, गौरीशंकरमा १९, भिमेश्वर नगरपालिकामा १२ र तामाकोशीगाउँपालिकामा २२ जनाविद्यार्थीविद्यालयबाहिर रहेका छन् ।
जिल्लाको शैलुङ गाउँपालिका, कालिञ्चोक र मेलुङ गाउँपालिकामाभने कोहीपनिबालबालिकाविद्यालयबाहिर नरहेको पाईएको छ ।
जिल्लाशिक्षाविकास तथा समन्वयइकाई दोलखाले १६ वटा श्रोत केन्द्र मार्फत् नगर तथागाउँपालिकाको सहकार्यमाप्रत्येक विद्यालयमाशिक्षामन्त्रालयले विद्यालयबाहिर रहेकाबालबालिकाहरुको तथ्याङ्क संकलनकालागि पठाएको फारम भर्ने क्रममा यस्तो तथ्यांकबाहीर आएको हो ।
Credit : onlinepana.com
