दोरम्बा ‘हत्याकाण्ड’ [फाेटाेफिचर]

दोरम्बा हत्याकाण्डकाे आज १५अौं स्मृति सभा अायाेजना गरिएकाे छ । सभामा नेपाल कम्युिनष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले सहिद परिवारका सदस्यलार्इ सम्मान गरे । अध्यक्ष प्रचण्डले तत्कालीन शाही नेपाली सेनाले निर्ममतापूर्वक माओवादी कार्यकर्तालाई मारिएको घटना स्मरण गर्दै सहिदले गर्दा संघीय गणतन्त्र र पार्टी एकीकरण भएको भन्दै सहिद परिवारका सदस्यहरुलाई मन दरो पार्न अनुरोध गरे । सभालार्इ सम्बाेधन … Continue reading दोरम्बा ‘हत्याकाण्ड’ [फाेटाेफिचर]