दैलेखमा नयाँ शहर निर्माणले गति लिन सकेन
सरकारद्वारा घोषित नयाँ शहरमध्ये दैलेखको पश्चिममा पर्ने आठबीस नगरपालिका राकम कर्णालीको निर्माण कार्यले गति लिन सकेको छैन । सरकारले मध्यपहाडी राजमार्गमा १० नयाँ शहर बनाउने घोषणासहित आयोजना निर्माण कार्यक्रम शुरु गरेको थियो । मध्यपहाडी राजमार्गसँगै पर्ने दैलेखको राकम कर्णालीमा नयाँ शहर बनाउन चार वर्षअघि कार्यालय खोलियो । तर आयोजनाको काम सुस्त गतिमा अगाडि बढेको जिल्ला … Continue reading दैलेखमा नयाँ शहर निर्माणले गति लिन सकेन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed