देउडाको इतिहास खोज्ने राष्ट्रसेवक पाण्डे

पश्चिम नेपालमा कला संस्कृतिको इतिहास हेर्ने हो भने देउडा गीत पहिलो स्थानमा रहेको छ। मध्य तथा सुदूरपश्चिमका प्रायः सबैको जिब्रोमा देउडा गीत झुन्डिएर रहेको हुन्छ। माया, रोदन, आँसु, बेदना र दुःख पोख्ने देउडा गीतको विगत र वर्तमान, देउडा गीतका प्रकार, अन्य देउडा इतिहासका विषयमा थाहा पाउने एउटै पुस्तक हो- ‘विगतदेखि वर्तमान, देउडाको इतिहास।’ यो पुस्तकका लेखक हुन्- … Continue reading देउडाको इतिहास खोज्ने राष्ट्रसेवक पाण्डे