दिल निसानी मगरको कुराले कर्णालीका नागरिकहरुको आत्मसम्मानमा चोट

सामाजिक सञ्जाल टुइटरमा दिल निसानी मगरले डा केसीको जुम्लामा जारी अनशनलाई लक्षित गरि साबिकको कर्णालीका नागरिकहरुको आत्मसम्मानमा चोट पुग्ने गरि लेखेका छन ,कर्णाली बिकट मानब बस्ति सारौ त्यहाँ कृषि मात्र गरौ अरे त्यहाँ अस्पताल खोलेर कुन चाहि पागलले लगानी डुबाउन्छ यार सिटामल किनेर खाने क्षमता पनी त हुनु पर्यो भन्दै टुइटरमा लेखे पछि उनी फेरी … Continue reading दिल निसानी मगरको कुराले कर्णालीका नागरिकहरुको आत्मसम्मानमा चोट