त्रिविको निरन्तर अधोगति ! किन घटे ४ वर्षमा साढे २ लाख विद्यार्थी ?

चार वर्षमा त्रिभुवन विश्वविद्यालयमा झन्डै साढे दुई लाख विद्यार्थी घटेका छन् । ०७२ मा आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा गरी ६ लाख ४ हजार ४ सय ३७ भर्ना भएकामा ०७५ मा जम्मा ३ लाख ६७ हजार ४ सय २७ मात्र भर्ना भएका छन् । केही वर्षयता त्रिविमा निरन्तर विद्यार्थी संख्या घटेको छ । आंगिकमा मात्र … Continue reading त्रिविको निरन्तर अधोगति ! किन घटे ४ वर्षमा साढे २ लाख विद्यार्थी ?