तरकारी व्यवसायीको दादागिरी, अनुगमनमा गएको सरकारी टोली थुनियो

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोलीले कालीमाटी तरकारी बजारको अनुगमन गर्ने क्रममा दुईवटा ट्रक नियन्त्रणमा लिएपछि व्यवसायी तथा विचौलियाको समूहले उल्टै अनुगमनमा गएको टोलीलाई नै थुनेको छ

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.