ट्याक्सीको मनपरी : मिटरमा उठेको मूल्य तिर्ने कहिले ?
प्रदेश सांसद पुष्पा केसी भण्डारीले शून्य समयमा बोल्दै भनिन्, ‘ट्याक्सीहरु मिटरमा चल्न मान्दैनन्, उनीहरुले नै तोकको मूल्य तिर्नुपर्छ। चालकहरुले मूल्य समायोजन नगरिएको गुनासो गर्छन, यसको वास्तविकता के हो? प्रदेश सरकारले सत्यतथ्य पत्ता लगाई मूल्य समायोजन नभएको भए गर्नुपर्यो, मूल्य समायोजन भएपछि पनि मिटरमा चल्न नमाने सरकारले तिनिहरुलाई कारवाहीको दायरमा ल्याउनुपर्यो।’ साउन २७ गतेको प्रदेशमा सांसद … Continue reading ट्याक्सीको मनपरी : मिटरमा उठेको मूल्य तिर्ने कहिले ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed