टी-२० विश्वकप: ३ चरण पार गरेमात्र नेपाल छनोट

काठमाडौं । नेपालले टी-२० विश्वकप खेल्न तीन चरणको छनोट पार गर्नु पर्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले ‘द रोड अफ वर्ल्ड टी(२० अष्ट्रेलिया २०२०)  सार्वजनिक गरेको छ । यो बाटोअनुसार २०२० को टी-२० विश्वकप खेल्ने हो भने नेपालले तीन वटा छनोट पास गर्नु पर्नेछ । पहिलोः एसियन छनोट-समूह बी । दोस्रोः एसियन फाइनल … Continue reading टी-२० विश्वकप: ३ चरण पार गरेमात्र नेपाल छनोट