टी-२० विश्वकप खेल्न नेपालले तीन छनोट पार गर्नु पर्ने, यस्तो छ बाटो

नेपालले टी-२० विश्वकप खेल्न तीन चरणको छनोट पार गर्नु पर्ने भएको छ ।अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले ‘द रोड अफ वर्ल्ड टी-२० अष्ट्रेलिया २०२० सार्वजनिक गरेको छ । यो बाटोअनुसार २०२० को टी-२० विश्वकप खेल्ने हो भने नेपालले तीन वटा छनोट पास गर्नु पर्नेछ ।पहिलोः एसियन छनोट-समूह बी । दोस्रोः एसियन फाइनल छनोट र तेस्रोः विश्वकप … Continue reading टी-२० विश्वकप खेल्न नेपालले तीन छनोट पार गर्नु पर्ने, यस्तो छ बाटो