जुम्लाको स्याउ काठमाण्डौ आइपुग्यो
जुम्ला जिल्लाका किसानलाई अहिले स्याउ टिपेर बेच्न भ्याई नभ्याई छ । चाडबाडलाई लक्ष्य गर्दै किसानहरू स्याउ टिपेर बिक्री गर्न व्यस्त छन् । त्यसो त जुम्लामा फलेको स्याउको स्वाद राजधानीबासीले पनि लिने अवसर पाएका छैन । स्वाद चखाउने काम जुम्लाकै युवा दिनेश खडकाले गरेका छन् । उनले ६ दिन लगाएर ट्रकमा स्याउ ल्याएका हुन् । ‘स्याउ सुपर जोन जुम्लाका वरिष्ठ कृषि … Continue reading जुम्लाको स्याउ काठमाण्डौ आइपुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed