जापानमा प्रदर्शन गरियो ‘बीपीको जेलजीवन’ !

  नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको जेलजीवनबारे जानकारी दिने ‘इतिहासको जेल’ नामक वृत्तचित्र हालै जापानमा प्रदर्शन गरिएको छ । ३७औं बीपी स्मृति दिवसका अवसरमा आइतबार र सोमबार बीपी चिन्तन एवं गणेशमान फाउन्डेशन जापान तथा बीपी संग्रहालय समिति काठमाडौंको संयुक्त आयोजनामा टोकियोमा सो वृत्तचित्र प्रदर्शन गरिएको हो । प्रदर्शनमा कोइरालाको … Continue reading जापानमा प्रदर्शन गरियो ‘बीपीको जेलजीवन’ !