जन्ती सवार गाडी दुर्घटना : २१ को मृत्यु, १२ घाइते

वैवाहिक समारोहका लागि जाँदै गरेका व्यक्तिहरु चढेको मिनी ट्रक दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । भारतमा मध्ये प्रदेशमा पर्ने नदीमा पुलबाट मिनी ट्रक तल खसेर दुर्घटना भएको प्रहरी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । मध्य प्रदेशको राजधानी भूपालबाट ५ सय ७३ किलोमिटर टाढा पर्ने सिद्धि जिल्लामा रहेको … Continue reading जन्ती सवार गाडी दुर्घटना : २१ को मृत्यु, १२ घाइते