घर–घरमा टाँसिँदै नम्बर प्लेट !
स्थानीय बासिन्दाको घरमा नम्बर प्लेट टाँस्दै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ६ का वडा अध्यक्ष जगता राना । नगरपालिकाले बिहीबारदेखि १२ वटै वडामा घर–घरमा तथ्याङ्क संकलनका लागि गणकहरुलाई खटाएको छ । Related
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed