गाईजात्रा विशेषः ओलीले बाँदरको शरीरमा आफ्नो टाउको राख्नेलाई भेटेपछि…
प्रधानमन्त्री केपी शर्मा ओलीको नकारात्मक सन्देश फैलाउने किसिमले तस्वीर सामाजिक संजालमा सेयर गरेर काभ्रेपलाञ्चोकको रोसी गाउँपालिका ५ का सचिव होमनाथ सिग्देल पक्राउ परे । के झोंक चलेछ कुन्नि सिग्देलले बाँदरको शरीरमा ओलीको टाउको राखेर सेयर गरे । उनलाई प्रधानमन्त्रीको सचिवालयले महानगरीय प्रहरी अपराध महाशाखा प्रमुखलाई फोन गरेरै पक्राउ गर्ने ठाडो आदेश दिइएपछि प्रहरीले पक्राउ गर्यो … Continue reading गाईजात्रा विशेषः ओलीले बाँदरको शरीरमा आफ्नो टाउको राख्नेलाई भेटेपछि…
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed