गगन भन्छन- ‘कांग्रेस भएर होईन छोरीहरुका बाबा भएर माईतिघर जानेछु’
निर्मलाकालागि न्याय भन्दै नागरिक समाजले शनिवार १२ बजे माईतीघर मण्डल, काठमाडौं र हेटौंडाको बुद्ध चोकमा प्रदर्शन गर्ने भएका छन्। सामाजिक सञ्जालमा ह्यासट्याग #JusticeForNirmala प्रयोग गरेर चलाईएको अभियानमा धेरैले सहभागिता जनाउने बताएका छन्। कन्चनपुरमा बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तको हत्यारा पत्ता लगाई कारवाहीको माग गरिने उक्त प्रदर्शन कुनै राजनैतीक दलको नभएको पनि स्पष्ट भएको छ। … Continue reading गगन भन्छन- ‘कांग्रेस भएर होईन छोरीहरुका बाबा भएर माईतिघर जानेछु’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed