गगन थापाले ओलीलाई पढाए समृद्धि र विकासको पाठ, वाम गठबन्धनका नेता चकित
नेपाली कांग्रेस नेता गगनकुमार थापाले समृद्धि र विकास सबैभन्दा तल्ला वर्गका जनताका लागि लक्षित हुनुपर्ने बताएका छन्। खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले बिहीबार डाँडागाउँमा सुरु गरेको ३ दिने निःशुल्क बृहत स्वास्थ्य शिविर एबं विषयगत कार्यालयको घुम्ती शिविर उद्घाटन गर्दै नेता थापाले विकास र समृद्धि सबैभन्दा बिलोमा रहेका, सबैभन्दा कमजोर मान्छेका लागि हुनुपर्नेमा जोड दिए। ‘प्रधानमन्त्री ज्यूले … Continue reading गगन थापाले ओलीलाई पढाए समृद्धि र विकासको पाठ, वाम गठबन्धनका नेता चकित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed