क्युबामा ‘क्यास्ट्राे युग’ अन्त्य, कनेल बन्दै नयाँ राष्ट्रपति

क्युबामा मिगेल डियाज कनेल नयाँ राष्ट्रपति बन्ने भएका छन्। संसद्ले नयाँ नेता चयन गरेपछि ५७ वर्षीय कनेल राष्ट्रपति बन्ने पक्का भएको हो । संसद्ले नयाँ नेता चयन गरेसँगै क्युबाको नेसनल एसेम्ब्लीले उनका नाममा मतदान गर्दै नयाँ राष्ट्रपति चयन भएको घोषणा गर्नेछ। उनले ८६ वर्षीय राष्ट्रपति राउल क्यास्ट्राेको ठाउँ लिनेछन्। क्यास्ट्राे परिवार दशकौंदेखि क्युबाको सत्तामा रहँदै आएको छ । … Continue reading क्युबामा ‘क्यास्ट्राे युग’ अन्त्य, कनेल बन्दै नयाँ राष्ट्रपति