क्यानको संशोधित विधान पारित, आईसीसीको प्रतिबन्ध फुकुवा हुने वातावरण बन्यो

६ वैशाख- नेपाल क्रिकेट संघ (क्यान) को विशेष साधारणसभाले सल्लाहकार समितिले संशोधनसहित तयार पारेको विधान हुबहु पारित गरेको छ । यससँगै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले क्यानमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्नका लागि वातावरण बनेको छ । आईसीसीले बनाएको सल्लाहकार समितिले क्यानको विधान संशोधन मस्यौदा तयार पारेको थियो । सो विधान जस्ताको तस्तै पारित गरे क्यानमाथिको प्रतिबन्ध … Continue reading क्यानको संशोधित विधान पारित, आईसीसीको प्रतिबन्ध फुकुवा हुने वातावरण बन्यो