को हुन् यति राम्री हिरोइन ? यस्तो छ उनको चिनारी

बलिउडकी सर्बाधिक आकर्षक अभिनेत्रीमा ऐश्वर्य राय बच्चनको नाम लिइन्छ । विश्व सुन्दरीको ताज जितिसकेकी ऐश्वर्यलाई माथ दिने को होला ? सायदै यसको जवाफ भेटिएला । तर एक भारतिय अनलाइनले भने एक अभिनेत्रीलाई ऐश्वर्य रायसँग तुलना गरेको छ । ति अभिनेत्री हुन् राशी अन्ना । उनले बलिउडमा फिल्म मद्रास क्याफेबाट आफ्नो करियर सुरु गरेकी हुन् । … Continue reading को हुन् यति राम्री हिरोइन ? यस्तो छ उनको चिनारी