काङ्ग्रेसबाट पाण्डे राष्ट्रिय सभामा दलको नेता चयन

काठमाडौं :  काँग्रेस सांसद सुरेन्द्रराज पाण्डे सो पार्टीका तर्फबाट राष्ट्रिय सभा संसदीय दलको नेता चयन भएका छन् ।
पाण्डेलाई सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले काँग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १२ को उपधारा (१) बमोजिम कांग्रेसको राष्ट्रिय सभाका लागि संसदीय दलको नेता पदमा मनोनयन गरेको काँग्रेस संसदी दलका मुख्य सचेतक बालकृष्ण खाणले जनाएका छन् ।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.