कहिलेसम्म केपी ?

संसदीय निर्वाचनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई पाँच वर्ष र प्रचण्डसँगको विशेष सम्झौताले केपी शर्मा ओलीलाई साढे दुई वर्षका निम्ति सत्तामा पुऱ्याएको छ, कुनै अप्रत्याशित घटना नभएको अवस्थामा देशको राजनीतिक केन्द्रबिन्दुमा नेकपा, केपी र प्रचण्ड आगामी पाँच वर्षसम्म रहिरहने निश्चित छ । तथापि कुनै एउटा पक्षको निरन्तर पाँच वर्ष शासन नदेखेका नेपाली जनतामा केपी ओली … Continue reading कहिलेसम्म केपी ?