कर्णाली प्रदेशबाट केहि सिक्ने कि ?
कर्णाली प्रदेशमा समस्या र संभावना थुप्रै छ । कर्णाली प्रदेशलाई सबैभन्दा पिछडिएको प्रदेश भनेर विश्लेषण पनि गरिएको छ । तर, देश संघियतामा गएसँगै कर्णाली प्रदेशले गरेको राम्रा कामले प्रदेशमा संभावनहरुको खोजि भइरहेको देखिन्छ । अन्य प्रदेशहरुमा नामाकरण र स्थायी राजधानीको विषयमा बबण्डर मच्चिरहेको अवस्थामा प्रदेश नं ६ नमुना प्रदेश बन्न पुगेको छ । ६ नं प्रदेशले … Continue reading कर्णाली प्रदेशबाट केहि सिक्ने कि ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed