कर्णाली प्रदेशका मुख्यमन्त्री आफै कमाण्डर भएको ब्यारेकमा ‘हाइटेक नर्सरी’ बनाउदै
शान्ति प्रकृयाका पछि सेना समायोजन हुनुपूर्व माओवादी पुर्व माओबादीका जनमुक्ती सेना बसेको शिविरमा हाइटेक नर्सरी स्थापना गरिने भएको छ । तत्कालिन छैठौं डिभिजन कार्यालय रहेको सुर्खेतको लेकबेशी नगरपालिका ४ स्थित दशरथपुरमा प्रदेश सरकारले नर्सरी बनाउने तयारी थालेको छ । नर्सरी स्थापनाको लागि सम्भाव्यता अध्ययन गर्न आइतबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सांसद बिन्दमान विष्ट लगायतको … Continue reading कर्णाली प्रदेशका मुख्यमन्त्री आफै कमाण्डर भएको ब्यारेकमा ‘हाइटेक नर्सरी’ बनाउदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed