कर्णालीमा ‘एप्पल टुरिजम’ गर्न जाने ?
गत एक दशकभित्र तपाईंले जुम्लाको स्याउ चाख्नु भएको छ? छ भने ‘अर्गानिक स्याउ’ खानु भएको रहेछ। २०६४ मा स्थानीय समूहले स्वतस्फुर्त अर्गानिक जिल्ला घोषित गरेपछि २०६६ सालबाट सरकारी तवर मै जुम्ला अर्गानिक क्षेत्र बन्यो। त्यसयताका सबै स्याउ अर्गानिक प्रमाणित हुन्। अहिलेसम्म चाख्नु भएको छैन भने यसपालि कोशिस गर्ने कि? भदौ-असोज महिना स्याउको सिजन हो। यो … Continue reading कर्णालीमा ‘एप्पल टुरिजम’ गर्न जाने ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed