ओलीले मन्त्रीमण्डल हेरफेर गर्दै, गृहमन्त्रीबाट बादललाई ‘आउट’ र पोखरेललाई ‘इन’, यस्तो छ तयारी
प्रधानमन्त्री अाेलीले सरकारमा ठूलाे हेरफेर गर्ने भएका छन् । उनले वर्तमान मन्त्रीमण्डलमा फेरबदल गर्दै गर्दा गृहमन्त्री बादलकाे पद धरापमा पर्ने भएकाे छ। प्रधानमन्त्री आेलीले नेकपाका अर्का अध्यक्ष प्रचण्डसंगको गरेको लामो बैठकले मन्त्रीहरुलाई अदलबदल गर्न बाटो खुलेको आेली निकट स्रोतले जनाएको छ । यसै क्रममा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई रक्षामन्त्रालयमा पठाएर गृहमन्त्रालयमा ईश्वर पोखरेललाई ल्याउने … Continue reading ओलीले मन्त्रीमण्डल हेरफेर गर्दै, गृहमन्त्रीबाट बादललाई ‘आउट’ र पोखरेललाई ‘इन’, यस्तो छ तयारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed