ओखलढुंगाको बिकासका निम्ती खतीवडाको जोड

ओखलढुंगाको रुम्जाटार विमानस्थलमा नियमित उडान सञ्चालनका लागि नेपाली कांग्रेसका नेता रामहरि खतिवडा सहित जिल्लाका नेताहरुको टोलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्री रवीन्द्र अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् । नेता खतिवडा सहितको टोलीले बुधबार सिंहदरवारस्थित मन्त्रालयमा मन्त्री अधिकारीलाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा रुम्जाटार विमानस्थललाई आधार बनाएर हवाई इन्धनको डिपो सञ्चालनमा ल्याउनुपर्ने । … Continue reading ओखलढुंगाको बिकासका निम्ती खतीवडाको जोड