एसियाकप छनोटमा नेपालले आज तेस्रो अभ्यास खेल खेल्दै

एसियाकप छनोटअन्तर्गत विशेष प्रशिक्षणका लागिश्रीलंकापुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आजतेस्रो अभ्यास खेल खेल्दैछ ।मलेसियामा अगष्ट अन्तिम साताबाट आयोजनाहुने एसियाकपको तयारीमारहेको नेपालले आजतेस्रो अभ्यास खेल खेल्न लागेको हो । अघिल्ला दुई अभ्यास खेलमाजितनिकालेको नेपालले अन्तिमअभ्यास खेलमाकोल्ट्स क्रिकेट क्लबसंग उसैको मैदानमाप्रतिस्पर्धा गर्नेछ ।एकदिवसीयफर्म्याटमा हुने नेपाल र कोल्ट्सबीचको आजको खेल नेपाली समय अनुसारबिहान १०ः१५ मा सुरु हुनेछ । … Continue reading एसियाकप छनोटमा नेपालले आज तेस्रो अभ्यास खेल खेल्दै