उन्मुलन तर्फ छाउपडी प्रथा

छाउपडी प्रथा छाउपडी शब्द छाउ र पडी मिलेर बनेको हो । जहाँ छाउले छुन नहुने अवस्था जनाउँछ भने पडीको अर्थ महिला हो। त्यसैले छाउपडीको अर्थ महिनावारी भएका महिलाहरुले अरुलाई छुन नहुने अवस्था भन्ने बुझिन्छ। छाउपडी जस्तै महिनावारी भएका महिलाहरुलाई बुझाउने अरु शब्दहरु पनि नेपाली समाजमा छन् । उदाहरणको लागि, छुई । यो शब्द मध्य र … Continue reading उन्मुलन तर्फ छाउपडी प्रथा