आजका पत्रपत्रिकाका सम्पादकीय: ‘बिचौलियाको बिगबिगी’

कृषिप्रधान मुलुकमा सबैभन्दा अपेक्षित किसान नै छन् । किसानलाई संरचनात्मक ढंगले अपेक्षा गरेका कारण आज मुलुक खाद्यान्न, तरकारी र फलफुलसमेत आयात गरेर खाने अवस्थामाप पुगेको छ । कालिमाटी तरकारी बजार अनुगमन गर्न पुगेको सरकारी टोलीमाथिको आक्रमण हाम्रो बिचौलिया बजारको बेथितिको चरम रुप् त हुँदै हो, अनि हो सरकारको निरीहताको पराकाष्ठा ।, आजको नागरिक दैनिकमा बिचौलियाको बिगबिगी शिर्षमा सम्पादकीय … Continue reading आजका पत्रपत्रिकाका सम्पादकीय: ‘बिचौलियाको बिगबिगी’