आजका पत्रपत्रिकाका सम्पादकीय: ‘आपराधिक गतिविधिलाइ मलजल नगरौं’

ईरानको रामसार सहरमा सन् १९७१ मा त्यस्तो पहिलो सम्मेलन भयो उसले सिमसारसम्बन्धी छलफल भयो । समसार भनेको त्यस्तो ठाउँ जहँ पानी सुक्दैन, जनिम लुक्दैन । अझै पनि सिमसारलाई रामसार, रामसाारलाई सिमसार भनिन्छ । झुक्किएर होस् वा नझुक्किई । प्रकृतिको यो महत्वपुर्ण सम्पदा भने हामीसँग झुक्किँदै सक्दै गएको छ र हामीलाई झुक्याउँदै लुक्दै गएको छ ।, आजको कान्तिपुर दैनिकमा रामसारपछि … Continue reading आजका पत्रपत्रिकाका सम्पादकीय: ‘आपराधिक गतिविधिलाइ मलजल नगरौं’