आजका पत्रपत्रिकाका सम्पादकीय: ‘गरिबमाथि ठट्टा’

सरकारको काम गर्ने संयन्त्रका काममा आधार र सिद्धान्त के हुन्, जसले लक्ष्य उदेश्य राख्छ पुर्व जाने र विहान उठेर हिँड्छ पश्चिमतिर ? घर जान हिँडेको कुनै मातेको मान्छे वनतिर पुगेजस्तो कसरी हुन्छ, सरकारको कामको परिणाम ? गरिबका नाममा राज्यको ढुकुटी, दाताको सहयोग या ऋणसमेत प्रगोग गरी गरिएको काममा भएको मनपरीले गरिबलाई ठट्टाको वस्तु बनाएको छ ।, … Continue reading आजका पत्रपत्रिकाका सम्पादकीय: ‘गरिबमाथि ठट्टा’