आजका पत्रपत्रिकाका सम्पादकीय : स्थानीय करको त्रासदी !

नेपालमा लामो समयसम्म चलेको राजनीतिक आन्दोलनको उपलब्धिस्वरुप संघीयता लागु भएको छ । जनताको राजनीतिक तथा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार सुनिश्चितताका लागि लागु भएको यो व्यवस्थाले जनताको दैनिकीलाई नै सकसपुर्ण बनाईरहेको छ ।

राजनीतिक नेतृत्व र प्रशासनिक मानसिकताले व्यवसायीका पीरमर्का बुझ्न सक्दैनन् र देशमा लगानीमैत्री वातावरण बन्न सकेन भन्ने निजी क्षेत्रको मान्यता वीरगन्जमा खण्डित भएको छ ।, आजको कारोवार दैनिकमा स्थानीय करको त्रासदी शिर्षकमा सम्पादकीय छापिएको छ ।

त्यस्तै, बीसौँ शताब्दीले कारलाई केन्द्रमा राख्यो । अब पैदलयात्रु पहिला भन्ने हो भने तपाई बस्न योग्य ठाउँहरुलाई बल्ल आकर्षक, रुचिकर र शीलस्वभायुक्त बनाउन सक्नुहुन्छ ।
काठमाडौंमा केही समययता साईकलले केहि भाउँ पाउन थालेको छ ।

जागरुक युवाहरुले जसलाई सहरी जीवनसैली रुपमा जउान खोजेका छन् ।, आजको कान्तिपुर दैनिकमा पैदल यात्रु पहिला शिर्षकमा सम्पादकीय छापिएको छ ।

त्यस्तै, संसदीय सुनुवाई नेपालको राजनीतिक प्रणाली अनुकुल होईन, यस्तो व्यवस्था भारतमा समेत छैन । तर अमेरिकी राजनीतिक प्रणालीमा भने यसलाई स्वीकार गरिएको छ ।
संसदीय समितिमा रहने सदस्यमा पनि उच्च खालको प्रतिभाको आवश्यक पर्छ, जुन हामीकहाँ अपेक्षित उपलब्धता छैन ।, आजको नागरिक दैनिकमा संसदीय सुनुवाईको सार्थकता शिर्षकमा सम्पादकीय छापिएको छ ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.