आजका पत्रपत्रिकाका सम्पादकीय: ‘पुर्व हेर्दा पश्चिम नविर्स’

बिमस्टेक शिखर सम्मेलन विहीबार काठमाडौंमा सुरु हुँदा धेरैको ध्यन यस क्षेत्रका विकास र व्यापार सम्भावनाबारे चर्चा गर्नेमा छ । यसलाई क्षेत्रीय समन्वयको मञ्चका रुपमा सक्रिया पार्ने संकल्प देखिएकै बेला संयुक्त सैन्य अभ्यासको आन्तरिम तयारीले भने कतिको आँभीभौ ठाडा हुन थालेका छन् । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास भन्ने लामो नामको यो ढिलोढालो … Continue reading आजका पत्रपत्रिकाका सम्पादकीय: ‘पुर्व हेर्दा पश्चिम नविर्स’