एसएलसी परीक्षा दिएर सफल भएका मित्रहरूको दैनिकी फेरिँदै छ । असफल भएर पूरक परीक्षाको तयारी गरी गाउँमै बसेका मेरा मित्रहरू पनि होलान् । घर छोडेर उच्च शिक्षा हासिल गर्नका लागि सहर पुगेका यो देशका पाँच लाख विद्यार्थीहरूको समूहले भिन्नभिन्न पाटाहरूमा आफ्नो अमूल्य उपस्थिति जनाउने छन् । हालको एसएलसी परीक्षा पास भएको पुस्ता भविष्यमा एउटा समाजको … Continue reading आए अब घर छोड्ने दिन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed