अहिलेसम्म विप्लव पार्टीका को को पक्राउ परे
सर्पको खुट्टा सर्पले नै देख्छ भनेजस्तै विगतमा सँगसँगै लडेभिडेका गृहमन्त्री रामबहादुर थापाले आफ्नै पूर्वसहकर्मी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता÷कार्यकर्तालाई धमाधम पक्रन आदेश दिएका छन् । ३३ किलो सुनकाण्डमा ठूलो माछा फेला पर्छ भन्दै आएका गृहमन्त्री थापाले त्यो ठूलो माछा त अहिलेसम्म बल्छीमा पार्न सकेका छैनन् तर विप्लव नेकपाका अहिलेसम्मका सबैभन्दा ठूला ‘माछा’ याने खड्गबहादुर … Continue reading अहिलेसम्म विप्लव पार्टीका को को पक्राउ परे
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed