अस्तव्यस्त शिक्षक परीक्षा : प्रवेशपत्र लिँदा कोही बेहोस्, अधिकांशले पाएनन्…

 

शिक्षा विकास तथा समन्वय इकाईको अस्तव्यस्तताका कारण बुधबार ताहाचलस्थित काठमाडौं इकाईमा प्रवेशपत्र लिन आएका शिक्षक परीक्षार्थीले सकस भोग्नुपरेको छ ।

प्रवेशपत्र लिने क्रममा कतिपय त बेहोस् भए, अधिकांश परीक्षार्थीले प्रवेशपत्र पाउनै सकेनन् । शिक्षक सेवा आयोगले समयमै प्रवेशपत्र उपलब्ध गराउने स्थानको निर्क्यौल नगर्दा समस्या परेको खबर बिहीबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

Credit : newskoseli.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.