११ एसएसपी डीआईजीका लागी सिफारिस

नेपाल प्रहरीका ११ प्रहरी वरिष्ठ उपरीक्षक एसएसपीको प्रहरी नायव महानिरीक्षक डिआइजी बढुवामा सिफारिस भएको छ । शनिबार गृहसचिव प्रेमकुमार राईको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले बढुवाको सिफारिस गरेको हो ।

प्रहरी अतिरिक्त महानिरीक्षक एवं बढुवा समिति सदस्यसचिव ठूले राईद्धारा हस्ताक्षरित बढुवा सिफारिस गरिएका एसएसपीहरु निम्न छन् –
विनोद शर्मा घिमिरे, विकास श्रेष्ठ, ठाकुर ज्ञवाली, पूर्णचन्द्र जोशी, तारिणी प्रसाद लम्साल, शैलेश थापा क्षेत्री, हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्न कुमार कार्की, हरिभक्त प्रजापती र सूर्य प्रसाद उपाध्याय छन् ।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.